धौलागिरीका उपल्लो भागमा हिमपात

बागलुङ, १५ फागुन धौलागिरीका बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीका उपल्लो भागमा बुधवार विहानैदेखि हिमपात भइरहेको छ भने तल्लो भागमा भारी बर्षा भइरहेको छ । यी क्षेत्रका माथिल्लो भेगका स्थानीयहरुले पाँचौ पटक हिउँ परिरहेको वताएका छन । तल्लो भेगमा भारी बर्षा भइरहेको स्थानीयको भनाई छ । बुर्तिबाङ हिडेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहितको टोलीले विहानै घोडावाधे पुगेर हिउँ खेलेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले ती फोटाहरु भाइरल भइरहेका छन । हिमपातका कारण माथिल्लो भेगको जनजीवन कष्टकर बनेको छ भने तल्लो भेगका स्थानीय पाँचौपक हिउँ खेल्ने भन्दै हिउँ परिरहेको क्षेत्रतिर हिडिरहेका हाम्रा स्थानीय संवाददाताहरुले वताएका छन ।

ढोरपाटन दैनिक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित