झापा । झापाको शिवसताक्षी नगरपालिका १० माईखोलाको पुलमुनी नवजात शिशुको शव फेला परेको छ।
हिजो दिउँसो ३ बजेतिर पुलमुनी कार्टुन भित्र भर्खर जन्मेको पुरुष जातीको बच्चा मृत अवस्थामा रहेको भन्दै स्थानियले प्रहरी चौकी माईधारमा जानकारी गराएपछि घटना सार्बजनिक भएको हो। घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ।
डिसी नेपाल





