गोर्खा अनलाइन रेडियो यूके,
मुस्ताङ्गैको स्याउ रातै पाकेर कति मिठो भन्देउ कोई चाखेर……
लोक तथा दोहोरी गायिका कला पंगेनी र बिजय तिवारीको स्वरमा सजिएको बिल्कुलै नयाँ लोक दोहोरी गीत ‘आगो बालिदिने’ बोलको गीतको म्यूजिक भीडीयो सार्बजनिक भएको छ । आशिष अविरलको संगीत संयोजन, दुर्गा पंगेनीको शब्द रहेको यस गीतको म्यूजिक भीडीयोमा दिपाशा बीसी र जेम्स बीसीको अभिनय हेर्न सकिनेछ । बिगतका गीतहरुको तुलनामा अलि फरक ढंगले प्रस्तुत गरिएको उक्त गीतमार्फत दर्शक स्रोताहरुलाई छुट्टै किसिमको स्वाद पस्किन खोजेको गायिका कला पंगेनीको धारणा रहेको छ । शक्ति प्रज्वल घिमिरेको सम्पादन,नमराज घिमिरेको छायांकन तथा प्रविन थापाको निर्देशन रहेको छ ।
आगो बालोइदिने भीडीयो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=yuLH6IgK650[/embedyt]





