अत्यधिक चिसोले ७ जनाको मृत्यु

काठमाडौँ । अत्यधिक चिसो बढेसँगै अमेरिकाका विभिन्न राज्यमा ७ जनाको ज्यान गएको छ।

अमेरिकाको ८५ प्रतिशत भुभागको तापमान शून्य डिग्री भन्दा तल झरेको र हालसम्म ७ जना मानिसको ज्यान गएको अमेरिकी मिडियाहरुले जनाएका छन्।

हिजो बुधबार अमेरिकाको राजधानी वासिङ्टन डिसीको तापक्रम माईनस ६ डिग्री, शिकागोको तापक्रम माईनस २७, न्यूयोर्कको माईनस १३ फरेनहाईटको चिसो हुरी चलेको थियो।

बुधबार अमेरिकामा अहिलेसम्मकै चिसो बढेको बढेको छ । चिसोकै कारण हजारौँ मानिस प्रभावित भएका छन् भने हजारभन्दा बढी उडान रद्द भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित