गण्डकी प्रदेशस्तरीय महिला महोत्सव माघ २५ देखि

चिप्लेढुङ्गा – पर्वतको कुश्मा बजारमा रहेको रेडियो दिदी बहिनी ९५.२ मेघाहर्जले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एघाराँै गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको नवाँै वार्षिकोत्सव कार्यक्रम गर्ने भएको छ ।

रेडियोका अध्यक्ष कल्पना चापागाईंले माघ २५ देखि फागुन ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा कला, संस्कृतिको संरक्षण र घरेलु वस्तुको प्रवद्र्धन गर्दै महिलाको क्षमता अभिवृद्धि तथा समानताको आवाजलाई प्रतिस्पर्धामार्फत चेतना अभिवृद्धि गर्ने बताउनुभयो ।

विसं २०६६ फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएको रेडियोले स्थापनाकाल देखिनै सो महोत्सव आयोजना गर्दै आएको छ । सेवामूलक कार्यक्रमका साथै विविध प्रतियोगिता आयोजना समेत गरिने उक्त महोत्सवमा विजयी हुनेहरूलाई पुरस्कृत गरिने भएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित