Home > Blog > काठमाण्डौमा चिसो बढ्यो ;; चन्द्रागिरी ,फूलचोकी र दामनमा हिमपात

काठमाण्डौमा चिसो बढ्यो ;; चन्द्रागिरी ,फूलचोकी र दामनमा हिमपात

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ – गएराति देखि देशका प्रायजसो स्थानमा वर्षा भइरहेको छ । हुम्ला ,मुगु , बाजुरा ,बाग्लुङ ,म्याग्दी तथा काठमाण्डौका केही स्थानमा समेत हिमपात परेको छ भने हुम्ला ,मुगु ,बाजुरा लगायतका क्षेत्रहरुमा जनजीवन समेत प्रभावित भएको छ । यसैबीच काठमाण्डौको चन्द्रागिरी डाँडामा , दामनमा ,फूलचोकीमा पनि वर्षा ेका साथसाथै हिमपात पनि भएको छ

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1