पत्रकार केसीलाई मातृशोक

गोर्खा अनलाइन रेडियो यूके,

लण्डन । नेपाल पत्रकार महासंघ वेलायत शाखाका सदस्य तथा घटना र विचार साप्ताहिकका वेलायत सम्वादाता प्रकाश केसीकी ममतामयी आमा तेज कुमारी केसीको निधन भएको छ । उहाँको ८१ वर्षको उमेर पौष २७ गते निधन भएको नेपाल पत्रकार महासंघ युके शाखाले जनाएको छ । शाखाका महासचिव संजयभक्त कँडेलले शनिवार एक विज्ञप्ति जारी गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै दुःख व्यक्त गरेका छन् । शाखाले केसीको परिवारमा परेको दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना समेत गरेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित