सरु पौडेल , काठमाण्डौ – म्याग्दी जिल्लाको बेनी बजारबाट नारायणगढको लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका वडा नं. १ को मालढुङ्गामा आज बिहान दुर्घटना भएको छ । ४१ जना यात्रु बोकेको बस सुकुम्बासी टोलमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र ३ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा जनाको मृत्यु भएको छ भने बसमा सवार अन्य गम्भीर घाइते भएका छन् । घाइतेको धौलागिरी अञ्चल अस्पताल बाग्लुङ र पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
मालढुङ्गामा बस दुर्घटना ६ जनाको मृत्यु(फोटोफिचरसहित)
मालढुङ्गामा बस दुर्घटना ६ जनाको मृत्यु(फोटोफिचरसहित)
तपाईको प्रतिक्रिया













