प्रथम बलेवा महोत्सव नारायणस्थानमा हुँदै

सरु पौडेल – बाग्लुङ जिल्लाको बलेवा जिल्लाकै नमूना क्षेत्र मानिन्छ । त्यही नमूना क्षेत्र बलेवामा प्रथम बलेवा महोत्सव हुने भएको छ ।नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानले आयोजना गरेको फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने बलेवा महोत्सवमा एसियाको अग्लो झोलुङ्गे पुल , बलेवा कुश्मा यन्त्रिक पुल , हाल निर्माण हुँदै गरेको बलेवा र कुश्मा जोड्ने बन्जि जम्प , बलेवा भैरवस्थान मन्दिर , नारायणस्थानको मन्दिर , निकै चर्चामा रहेको बलेवा बिमानस्थल , सिटिइभिटिको कृषि क्याम्पस , कृष्णगण्की क्याम्पस , बलेवाकै पुरानो विद्यालय जनता धन मा.वि. ,एकीकृत दृष्टिबिहीन छात्राबास ,पश्चिमाञ्चल क्षेत्रकै नमूना विद्यालय गणेश मा.वि . ,प्राकृतिक रुपले सुन्दर मानिने सुन्दर सल्लाघारी तथा धौलागिरी हिमालको चुचुरो पनि अवलोकन गर्न सकिने कुरा आयोजकले बताएको छ ।
११ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न खेलकुद ,सांस्कृतिक कार्यक्रम , विभिन्न प्रदर्शनीहरुका अलवा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने कुरा पनि आयोजक टिमले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित