लुम्बिनिीमा पनि उडाइयो हट एयर बेलुन

काठमाण्डौ – अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर लुम्बिनीमा पनि यही पौष २६,२७, र २८ गते हट एयर बेलुन उडाइएको छ ।

पर्यटकलाई बुद्धको जन्मस्थल लुम्बिनी , मावली देवदह , तिलौराकोट ,जगदीशपुर ताल र नवलपरासीको रामग्राम अवलोकन गराउने उद्देश्यले हट एयर बेलुन लुम्बिनीमा रहेको हेलिप्याडदेखि सुरु भएको हो । छोटो दुरीमा १० मिनेट र लामो दुरीमा ३० मिनेटसम्म उड्ने यस बेलुनका छुट्टाछुट्टै दुई प्इाकेज रहेका छन् ।
१० मिनेट उडानका लागि आयोजकले सेवाग्राहीसँग २००० प्रतिव्यक्ति र आधा घण्टाका लागि नौ हजार प्रतिव्यक्ति लिने गरी टिकट व्यवस्थापन गरेको थियोे । विदेशी पर्यटकको लागि भने आधा घण्टाको लागि १२० अमेरिकी डलर शुल्क लाग्ने आयोजकले बताएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित