ललितपुर । ललितपुरको नख्खुमा रहेको सोफा गोदाममा भिषण आगलागी भएको छ।
आज बिहानदेखि लागेको आगो सुरक्षामर्की, दमकल र स्थानीयको प्रयासमा नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा आउन भने सकेको छैन्।
आगो के कारणले लागेको भन्ने कारण खुल्न सकेको छैन्। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ तर क्षतिको विवरण आउन भने बाँकी छ।
डिसी नेपाल





