काठमाडौं– काठमाडौंको सडकपेटीमा बढ्दै गएका बेबारिसे बृद्धबृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ ।
प्रहरीले बेबारिसे बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो ।
पक्राउ गरिएको बृद्धाबृद्धालाई बृद्धाश्रममा राखिने छ भने भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ ।
नयाँ पत्रिका दैनिक





