छैटौँ राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस माइतिघर मण्डलामा मनाउँदै युवाहरु (फोटोफिचरसहित )

सरु पौडेल ,काठमाण्डौ – आज माइतिघर मण्डलामा युवाहरुले छैटौँ राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय पोशाक दिवस एकैसाथ मनाउँदै छन् । आज बिहानैदेखि युवायुवतीहरु ढाका टोपी तथा राष्ट्रिय पोशाकमा सजिएर राष्ट्रिय झण्डासहित माइतिघर मण्डलामा उपस्थित भएका छन् । केही बेरपछि माइतिघर मण्डलाबाट निस्केको र्याली नयाँ बानेश्वरसम्म पुगेर दिवस मनाउने आयोजकले जानकारी दिए ।


तस्वीर ः दीपक शर्मा

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित