कांग्रेस महासमिति बैठक तीन दिन लम्बिने

काठमाडौँ — कांग्रेसको महासमिति बैठक तीन दिन लम्बिने भएको छ । विधानमा सहमति जुट्न बाँकी रहेकोले महासमिति बैठक पर्सिसम्म जारी रहने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले पत्रकारसँग भने, ‘आवश्यक पर्दा महासमिति बैठक तीनदिनसम्म लम्बिन सक्छ।’ शनिबारदेखि राजधानीमा बसेको बैठक बुधबारसम्म एगेम्बर पार्टी प्यालेसमै र पर्सि पार्टी केन्द्रीय कार्यालय सानेपा सार्ने तय भएको प्रवक्ता शर्माले बताए।

पूर्वनिर्धारित तालिका अनुसार कांग्रेस बैठक मंगलबार सकिनुपर्थ्यो। तर, नेताहरुबीच विवादका कारण बैठक लम्बिन पुगेको हो।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित