प्रलोभन देखाएर बालिका बलात्कार

बर्दिवास । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासले बर्दिबास नगरपालिका ४ माइस्थानका रविशंकर क्याप्छाकी मगरलाई पक्राउ गरेको हो ।

मगरले बिवाह गर्ने प्रलोभन देखाएर राति जंगलमा लगेर १४ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । बालिकाको परिवारजनले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरीएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । ती बालिकालाई शनिबार साँझ युवकले जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको र थप अनुुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित