बर्दिया ठाकुरबाबा नगरपालिका २ अछामीटोल बस्ने ८८ वर्षीय रतनसिंह थापामगर सोही नगरपालिका २ स्थित बर्दिया राष्ट्रिय निकुन्जको जंगलमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।