बलेवामा बन्यो विश्वकै दोस्रो अग्लो बन्जीजम्प (फोटोफिचर)

सरु पौडेल ,काठमाण्डौ – बाग्लुङ जिल्लाको बलेवा र पर्वतको कुश्मा बजार जोड्ने गरी निर्माण हुँदै गरेको बन्जी जम्प विश्वकै दोस्रो अग्लो बन्जी जम्प हो । उक्त बन्जी जम्प कालीगण्डकी नदिको माथि निर्माण हुँदै छ । उक्त बन्जी जम्प ५२० मिटर लम्बाई तथा २० मिटर उचाइमा निर्माण हुँदै छ ।उक्त बन्जीजम्पको ७५ प्रतिशत काम पूरा भइसकेको बन्जी जम्प निर्माण समितिले जनाएको छ । निर्माण कार्य सम्पन्न गर्नका लागि अनुमानित २० करोड रुपैयाँ लाग्ने उक्त बन्जी जम्प ११ जनाको लगानीमा बन्न लागेको हो । सो बन्जीजम्पले बलेवा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा अझ बढी टेवा पुर्याउने आशा गरिएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित