Home > Blog > निर्मलालाई न्याय माग्दै नेविसंघले गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन

निर्मलालाई न्याय माग्दै नेविसंघले गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं। निर्मला पन्तको लागि न्याय माग्दै नेविसंघले राजधानीको बागबजारमा प्रदर्शन गरेको छ। नेविसंघ पद्यमकन्या इकाईले प्रदर्शनको आयोजना गरेको हो।

प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्रीको पुत्ला समेत दहन गरे।

पद्यमकन्या इकाईकी अध्यक्ष साधना घिमिरेको नेतृत्वमा आयोजना गरिएको प्रदर्शनमा उनीहरुले निर्मलाको बलात्कारीलाई कारबाही गर, न्याय दे सरकार धेरै भयो बलात्कार, आज अपराध जोगाउने ओली थप्न सक्छ भोली लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1