गोर्खा अनलाइन रेडियो यूके,
आफ्नो कम्प्युटरमा सजिलैसंग नेपाली अक्षर लेखनको लागि गुगल इन्पुटको सहायता लिने गरिन्छा । हाल गुगलले गुगल नेपाली इन्पुट टुल हटाएको छ, जसले गर्दा आफ्नो कम्प्युटरमा नेपाली टाइप गर्न समस्या भैराखेको हुन सक्दछ । तसर्थ यदि तपाइँ पनि आफ्नो कम्प्युटरमा नेपाली अक्षर डाउनलोड गरि सजिलैसंग नेपाली टाइप गर्न चाहनुहुन्छ भने तलको डाउनलोडको सहायता लिन सक्नुहुनेछ । जसको माध्यमबाट सामाजिक संजाल वर्ड लगायतका कुनैपनि माध्यममा सजिलै नेपाली लेखना सक्नुहुनेछ ।
डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
Google Nepali Input Tool Offline
आफ्नो कम्प्युटरमा नेपाली अक्षर कसरि लेख्ने ? Google Nepali Input Tool Offline
आफ्नो कम्प्युटरमा नेपाली अक्षर कसरि लेख्ने ? Google Nepali Input Tool Offline
तपाईको प्रतिक्रिया





