विवाहको जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते

दार्चुला : भारत उत्तराखण्ड प्रदेश अन्तर्गत धारचुलाको दारमाबाट मुनस्यारी विवाहमा गएको जीप दुर्घटना हुँदा एक नेपालीसहित दुई जनाको मृत्युभएको छ। दुर्घटनामा सातजना घाइते भएका छन्।
विवाहबाट घर फर्किने क्रममा युके ०५ एलपी २९१० नम्बरको जीप जौलजीवि मुनस्यारी मार्गको दरकोटमा दुर्घटना भएको हो।

दुर्घटनामा दार्चुलाको महाकाली नगरपालिका ४ का ३८ वर्षीय अरविन्द चुनारा र अर्का भारतीय नागरिक २८ वर्षीय मुकेश बर्माको मृत्यु भएको हो।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित