पत्रकार माथि हातपातको बिषयमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघद्वारा निन्दा

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) द्वारा पत्रकार माथि हातपातको बिषयलाई लिएर इन्जाद्वारा निन्दा गरिएको छ। इन्जाका महासचिव शिव बिष्टले नोवेम्बर ९ तारिख भाईटिकाको दिन एक छापा बिज्ञप्ति जारी गर्दै भौतिक कारवाई प्रति निन्दा गर्दछौ भनि ध्यानाकर्षण गराएका छन्।

हेर्नुहोस् बिज्ञप्ति जस्ताको त्यस्तै

संचार माध्यममा प्रकाशित सामग्रीलाई लिएर पत्रकार लोकमणि राई माथि अमेरिकाको न्यूयोर्कमा भएको सांघातिक आक्रमणप्रति अन्तरराष्ट्रिय नेपाली पत्रकार सङ्घ ९इन्जा० को गम्भीर ध्यानाकर्षण भएको छ।

एक पत्रकारले समाचार लेख्दा विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा पत्रकार माथि कुटपिट गरिनु अत्यन्त निन्दनीय कुरा हो।इन्जा पत्रकार लोकमणि राईमाथि भएको कुटपिटको घोर निन्दा गर्दछ र यस घटनाको तत्काल छानवीन गरी दोषी उपर कारवाहीको माग गर्दछ।

शिव विष्ट
महासचिव
अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)
मिति : नोभेम्बर ०९/२०१८
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित