Home > Blog > आज लक्ष्मीपुजाको लागि कालिमाटीमा फुलको व्यापार (फोटोफिचर)

आज लक्ष्मीपुजाको लागि कालिमाटीमा फुलको व्यापार (फोटोफिचर)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सरु पौडेल ,काठमाण्डौ – आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मीपुजा देशभर भव्य रुपले मनाइँदै छ । लक्ष्मीपुजाको लागि जताततै फुलको व्यापार तीब्र रुपमा भइरहेको छ । कालिमाटीको पेटीभरी अरु दिन विभिन्न तरकारीहरु हुने ठाउँमा आज पहेँलपुरे फुलमात्र देखिन्छ । यसले तिहारलाई अझै रौनक थपिदिएको जस्तो भान हुन्छ । हेर्नुहोस् कालिमाटीमा फुल व्यापार (फोटोमा )

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1