Home > Blog > हातेमालो साहित्य संगमको शाब्दिक समारम्भमा विमल र सरस्वती

हातेमालो साहित्य संगमको शाब्दिक समारम्भमा विमल र सरस्वती

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ – हातेमालो साहित्य संगमको मासिक रचना वाचनको श्रृङ्खला ‘शाब्दिक समारम्भ’ शनिबार सम्पन्न भएको छ । समारम्भमा अतिथि कवि सरस्वती श्रेष्ठ ‘सरु’ र विशेष मुक्तक वाचनमा हातेमालो साहित्य संगमका सदस्य विमल झाले रचना प्रस्तुत गरेका थिए । तीन चरणमा विभाजन कार्यक्रममा करिब ५० जना श्रष्टाहरुले आफ्नो तर्फबाट उत्कृष्ट रचना वाचन पनि गरेका थिए । संगमकी कोषाध्यक्ष विमला दाहालले सञ्चालन गरेको कार्यक्रम वियोगी बुढाथोकीको प्रमुख आतिथ्य र संगमका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1