पञ्चकोट सर्वसिद्धिधाम पर्यटकीय गन्तव्यमा नपरेपछि बाग्लुङबासीको गुनासो

सरु पौडेल ,काठमाण्डौ – संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन प्रबर्धन र विकासको लागि पहिचान गरिएका गन्तव्यहरुको नामावली सार्वजनिक गरेको छ । पर्यटकीय गन्तव्यमा परेका १०० गन्तव्यको नामावली सार्वजनिक गरेसँगै बाग्लुङमा रहेका कालीका भगवती मन्दिर साथै नयाँ विकास गरिनुपर्नेमा भकुण्डे भैरवस्थान गाजाको दह , ढोरपाटन सिकार आरक्ष र निसीखोला गाउँपालिका परेका छन् । तर अत्यन्त सुन्दर पञ्चकोट धाम पर्यटकीय गन्तव्यमा नपरेको भन्दै बाग्लुङबासीहरुले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । पत्रकार कोपिला कँडेलले साँसदले नै आवश्यक नदेखेका हुन् कि भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटससहित पञ्चकोटको फोटो पोष्ट गरेकी छिन् । त्यस्तै राजेशचन्द्र राजभण्डारीले सरकारको नजरमा नपरेको पर्यटकीय केन्द्र भन्दै फेसबुकमा पोष्ट गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित