हाम्री ममतामयी हजुरमुमा स्व. विष्णुकुमारी थापाको ९३ वर्षमा यहि २०७५ / ०७ / ०१ मा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं । यस दुखद घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै शोक संताब्द परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं ।
ज्वाईं – निर्पधोज बस्नेत
नाती – नरेन्द्र बस्नेत
नातीनी बुहारी – बिनिता बस्नेत
पनातीहरु – बिपिन बस्नेत तथा बेन्सन बस्नेत
बेलायत, लन्डन






