दुर्घटनामा एकको मृत्यु

बनेपा – बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित डालेबेशीमा आज बेलुका यात्रुबाहक बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६१४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ५३ प ७९९६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका–५ का ४५ बर्षीय शम्भुकुमार पोखरेल गम्भिर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित