मेरी बास्सैमा मुन्द्रेको प्रवेश

काठमाण्डौ –अहिलेको सर्वाधिक रुचाइएको टेलिचलचित्र मेरी बास्सैमा जीतु नेपाल (मुन्द्रे)को प्रवेश भएको छ । असोज २४ (घटस्थापनाको दिन ) देशभर प्रदर्शन हुन लागेको चलचित्र छक्का पञ्जा ३ को प्रमोसनको लागि जितु नेपाल (मुन्द्रे ) मेरी बास्सैमा अभिनय गर्न पुगेका छन् । अभिनयमा मुन्द्रे ‘छक्का पञ्जा ३ ,घटस्थापनाको दिन’ भन्ने नारासहित पुगेका छन् । मेरी बास्सैमा जीतु छक्का पञ्जाको नायककै रुपमा प्रवेश गरेका छन् । राजु मास्टर तथा बल्छी ध्रुवेद्वारा निर्देशित हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ अहिले ट्रेन्डिङ नं. २ मा रहेको छ ।<a

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित