आठ सय लिटर घरेलु मदिरा नष्ट

पर्वत : जिल्लाका गल्लीगल्ली र होटलमा अवैध रूपमा बिक्री वितरण हँुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम कुश्मा बजारका विभिन्न क्षेत्रबाट बरामद गरिएको १२०० लिटर घरेलु मदिरा नष्ट गरिएको हो ।
एक हप्ताको समयमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले संयुक्त रूपमा बजार अनुगमन गर्दा अवैध रूपमा राखिएको घरेलु मदिरा बरामद गरिएको थियो ।
कुश्मा नगरपालिकाका वडा नं ४, ५, ६ र ७ बाट अवैध मदिरा बरामद गरी बिहीबार जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र १२ प्लाष्टिकका ड्रमसमेत नियन्त्रणमा लिइएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित