काठमाडौं–आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाइल नै गायब बनाएका छन् । फाइल नष्ट गरे पनि उनीहरूले भ्रष्टाचार भने लुकाउन सकेनन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नयाँ पत्रिका
यातायातका कर्मचारीले गरे भ्रष्टाचार लुकाउन फाइल नै नष्ट ; तर लुकेन भ्रष्टाचार
यातायातका कर्मचारीले गरे भ्रष्टाचार लुकाउन फाइल नै नष्ट ; तर लुकेन भ्रष्टाचार
तपाईको प्रतिक्रिया





