काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर छ।
आज छापावाल सुन प्रतितोला ५८ हजार ९८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य ६ सय २६ रुपैयाँमा कारोबार भइरहेको छ।
डिसी नेपाल





