पोखरा। पोखरा महानगरपालिका वडा २२, भुम्दीभुम्दीमा एक बालिका मंगलबार मृत भेटिएकी छिन्।
हिजोदेखि हराएकी १० वर्षे श्रीया बिकको शव कोदी स्थित घर नजिकै भेटिएको कास्की प्रहरीले जनाएको छ।
घटनास्थलमा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली त्यसतर्फ लागेको छ।
डिसी नेपाल





