Breaking News
Home > Blog > अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति ?

अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति ?

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ ७० पैसाले बढेको हो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १५ रुपैयाँ ९२ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ७ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा छ। एक यूके पाउण्डको खरिददर १५२ रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर १५३ रुपैयाँ १० पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ८४ पैसा र विक्रिदर ३२ रुपैयाँ रहेको छ। एक युएई दिर्हामको खरिददर ३१ रुपैयाँ ५६ पैसा र विक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1