बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को ट्रेलर आज ८ बजेदेखि युटुबमा सार्वजनिक भएको छ । आज एक कार्यक्रम आयोजना गरी छक्का पञ्जाको ट्रेलर सार्वजनिक गरेको निर्देशक दिपाश्री निरौलाले बताइन् । चलचित्र पहिलेको सेरिजहरुभन्दा राम्रो बनेको र सफल हुने कुरामा विश्वस्त रहेको दिपाश्री निरौलाले बताइन् ।
छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक (भिडियो)
छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक (भिडियो)
तपाईको प्रतिक्रिया





