Home > Blog > बेनीमा भर्खरै घट्यो डरलाग्दो घटना ;; यस्तो स्टाटस लेखेर काली खोलामा हाम फालिन् युवति

बेनीमा भर्खरै घट्यो डरलाग्दो घटना ;; यस्तो स्टाटस लेखेर काली खोलामा हाम फालिन् युवति

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

म्याग्दी जिल्लाको बेनी बजारमा रहेको न्यु वेस्ट प्वइन्ट कोे कक्षा ११ मा अध्ययनरत बेनी नगरपालिका वडा नं. ५ चिप्लेटीकी सोनी खत्री काली खोलामा हाम फालेकी छिन् । १ घण्टा अगाडि फेसबुकमा निराशावादी स्टाटस लेखेर फोनमा कुरा गर्दै गएर कालीखोलाको किनारमा गएर एक्कासी हाम फालेको प्रत्यक्षदर्शी बताउँछन् ।
फेसबुकमा ‘म मरेको खबर सुन्न धेरै आतुर भएको होला तिमीहरु सबलाई है ? आज म तिमीहरु सबैको सपना पूरा गरिदिँदै छु ।कङ्ग्राचुलेसन्स् जो म खुसी भएको हेर्न नसक्नेहरुलाई ।आज तिमीहरु खुसीले रमाउनू पाटी दिनू ,तिमीहरु सबै जित्यौ , म हारेँ आज गुड बाइर्’ भन्ने स्टाटस लेखेर उनी फोनमा बोल्दै कालीखोलातिर गएको प्रत्यक्षदर्शी हरु बताउँछन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1