Home > Blog > सुख्खा पहिरोको कारण बडिगाढ खोला थुनियो

सुख्खा पहिरोको कारण बडिगाढ खोला थुनियो

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सरु पौडेल,बाग्लुङ – बाग्लुङको दक्षिण भेग बुर्तिबाङको ठूलो भ¥याङ भन्ने ठाउँमा शुक्रबार राती करिब ११ बजेदेखि सुख्खा पहिरो झरिरहेको छ । उक्त पहिरोले बडिगाढ खोला थुनिएको कारण बुर्तिबाङका मानिसहरु त्राहित्राहि भएको स्थानीयले जनाएका छन् । बडिगाढ खोला थुनिएको समयमा खोल्ने व्यवस्था गर्न सकिएन भने बुर्तिबाङ क्षेत्रलाई नै क्षति पुग्न सक्ने स्थानीय बताउँछन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1