प्रहरीमा महिला भर्ति बन्द

बीबीसी । थाईल्यान्ड प्रहरीको एउटा प्रतिष्ठित तालिम केन्द्रले आउँदो वर्षबाट महिलाहरूलाई भर्ती नगर्ने घोषणा गरेको छ। अधिकार समूहहरूले त्यसको आलोचना गरेका छन्।

एक सय वर्ष पहिले स्थापना भएको द रोयल पुलिस क्याडेट अक्याडमी ले एक दशकअघि मात्र महिलाको आवेदन लिन थालेको थियो। तर अहिने कुनै कारण नखुलाई त्यो निर्णय उल्टाइएको छ।

केही समयअघि थाई प्रहरी बलले महिलाहरू प्रायः घरायसी काममा अतिव्यस्त हुनु परेको दाबी भन्दै उनीहरू अनुसन्धानकर्ता बन्ने ढोका बन्द गरिदिएको थियो।

अधिकार समूहहरूले प्रहरी प्रतिष्ठानको निर्णयले लैङ्गिक समानताको अवमूल्यन गरेको बताएका छन्। बलात्कार र यौनदुर्व्यवहारजस्तै महिलाविरूद्धका निश्चित अपराधको अनुसन्धान त्यस निर्णयका कारण प्रभावित हुने उनीहरूको धारणा छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित