Home > Blog > पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका-६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ। सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ।

पहिरोका कारण सवारी साधन प्रभावित हुँदा हजारौँ यात्रु बीच सडककै अलपत्र परेका छन्।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1