अनशनरत डा केसीको जीवन रक्षाको माग

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय (स्थायी समिति) बैठकले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि माग गरेको छ ।

उक्त बैठकले डा केसीका जायज माग तुरुन्त पूरा गर्न सरकारसँग आग्रह गरेको स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का संयोजक आलोक रायमाझीले जानकारी दिनुभयो ।

वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका विकृित, विसंगतिका विरुद्धमा निरन्तर संघर्षरत डा केसीको आन्दोलनलाई केही राजनीनिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेकोप्रति आपत्ति जनाउँदै उहाँको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित