Home > Blog > फोनमा पैसा धेरै खर्च भएपछि रामजी खाँडले भेट्न बोलाए मायालाई (भिडियो)

फोनमा पैसा धेरै खर्च भएपछि रामजी खाँडले भेट्न बोलाए मायालाई (भिडियो)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

यो वर्षमा सबैभन्दा बढी तीज गीत लेख्ने सर्जकमा पर्छन् शिव अखेली । उनै चर्चित सर्जक शिव अखेलीले लेखेको तीज गीत गुलियो जेरी बजारमा आएको छ । यस गीतमा पूर्णकला वि.सी र प्रेम कुमार बस्नेतको स्वर रहेको छ भने लय सुर्य खड्काको रहेको छ । गुराँस मुभिज प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतमा रामजी खाँड तथा रिना थापाले नृत्य तथा अभिनय गरेका छन् ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …