बेलायतमा ७४ वर्षिय धनपति राई वेपत्ता

गोर्खा अनलाइन रेडियो यूके,

 

लण्डन । अल्डरशटमा बसोबास गर्दे आएका एक बृद्धा वेपत्ता भएका छन् । ग्रेटर रसमोर नेपाली समाजका अध्यक्ष जीव बेलवासेका अनुसार ७४ वर्षिय धनपति राई बुधवार विहान देखी वेपत्ता भएका हुन् । ५ फिट ७ इन्च उचाई भएका राई किंस्स रोडबाट विहान ४ बजे देखी हराएका हुन् । उनले कालो पाइन्ट, हरियो रंगको लामबाउले कमिज र अस्कोट लगाएको स्थानिय प्रहरीले जनाएको छ । राईको बारेमा कुनै सूचना प्राप्त भएमा १०१ नम्बरमा फोन गरेर खबर गर्न प्रहरीले आव्हान गरेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित