शिव अखेलीको रचनामा फेरि आयो मौलिक तीज गीत

काठमाण्डौ – यो बर्ष दुई दर्जन भन्दा धेरै गितहरु सिर्जना गरेक लोकप्रिय सर्जक शिव अखेलीको नयाँ तिज गित सार्वजकि भएको छ ।

निकै मौलिक र तिजको भावना बोकेको हाम्रो बाबाको तिन तल घर बोलको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गितमा तारा पौडेल श्रेष्ठको आवाज रहेको छ भने शिव अखेलीको शव्द तथा तारानाथ आचार्यको लय सिर्जन रहेको छ । डिजिटल स्टारको प्रस्तुती रहेको सो गितमा रुविना अधिकारी र अस्मिता गौतको अभिनय रहेको छ भने गितलाई तारानाथ आचार्यले र राजु गुरुङले म्युजिक भिडियो निर्देशन गरेका छन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित