तीजको बेलामा किन बसाईँ सर्न लागिन् शान्तिश्री

काठमाण्डौ – तिजका गितहरुले माहोल तताईरहेका बेला शिव अखेलीको निकै उत्कृष्ट शब्द तथा लयमा नयाँ गित दुइटै माया छुटेका भर्खर मात्र सार्वजनिक भएको छ ।

बोल माया कि चर्चित गायीका शान्ती श्री परियार र पिताम्वर जि.सीको आवाज रहेको सो गितले माया प्रेममा विछोड हुने प्रेमी जोडीहरुको कथालाई विषयबस्तु बनाएको छ ।

अञ्जली अधिकारी र महेन्द्र गौतमको अभिनय रहेको सो गितलाई म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित