यो वर्षकै सर्वोत्कृष्ट कमेडी तीज गीत बजारमा

काठमाण्डौ – यो वर्षकै सर्वोत्कृष्ट कमेडी ‘सुन्तला बदाम’ तीज गीत बजारमा आएको छ । यो गीतको शब्द शिव अखेलीको रहेको छ भने स्वर सुर्य खड्का र शान्तिश्री परियारको रहेको छ । प्रकाश भट्टको निर्देशनमा बजारमा आएको सो गीतको लय पनि सुर्य खड्काको नै रहेको छ भने अभिनयमा यादव देवकोटा (सरापे) तथा सुशिला निरौला (बिमली) रहेका छन् । गाउँले परिवेशलाई समेटेर निर्माण गरिएको सो गीतको छायांकन राजेश घिमिरेले गरेका हुन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित