काठमाडौं। ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन्। ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त उप्रेती पक्राउ परेका हुन्।
उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने विषयमा केही खुलाइएको छैन। अहिले केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएको छ।
डिसी नेपाल





