Breaking News
Home > Blog > चर्चित घोषणा नै अटाएन नीति तथा कार्यक्रममा

चर्चित घोषणा नै अटाएन नीति तथा कार्यक्रममा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको नीति तथा कार्यक्रममा तत्कालीन वाम गठबन्धनको चुनावी घोषणापत्रमा रहेका लोकप्रिय तथा चर्चित नीति र कार्यक्रमलाई समावेश गर्न सकेको छैन ।
सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने र ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा छुटको व्यवस्था गर्ने वाम गठबन्धनको घोषणापत्रमा लेखिएको थियो । त्यसैगरी घर–घरमा बिजुली, जनजनमा सेयर नारा अघि सारिएको थियो । तर घोषणापत्रमा समावेश गरिएका सामाजिक सुरक्षा वृद्धि,पूर्वाधार विकास, अन्तर्राष्ट्रिय सहयोगलगायतका थुप्रै चर्चित कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा परेका छैनन् ।
नयाँ पत्रिका दैनिक

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1