अवैध चाँदीसहित २ जना पक्राउ

विराटनगर — विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रहरीले अवैध चाँदीसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट लुकाएर नेपाल ल्याइएको चाँदीका गहनासहित मोरङ जहदा गाउँपालिका घर भएका चन्दन साह र कटहरीका पिन्टु साहलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २३ वटा औंठी, तीन जोर पाउजु, दुईवटा रिंङ र टुक्रा पारिएका चाँदी बरामद गरिएको छ । दुबैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित