भोजपुरी अभिनेत्री मनिषा रायको सडक दुर्घटनामा मृत्यु

एजेन्सी । भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री मनिषा रायको सडक दुर्घटना निधन भएको छ। उनको उत्तर प्रदेशको बलिया शहरमा भएको दुर्घटनामा पनि निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मनिष चलचित्र छायांकनका लागि मोटरसाइकलमा मनियार जाँदै गर्दा दुर्घटना भएको हो। मनिषा चढेको मोटरसाइकललाई कारले ठक्कर दिँदा मनिषाको दुर्घटना स्थलमा मृत्यु भएको समाचारमा जनाइएको छ।

मोटरसाइकल चलाइरहेका संजिव मिश्र गम्भिर घाइते भएका छन्। यो घटना शुक्रबार राति साढे आठ बजे भएको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइते संजिवलाई अस्पताल पुर्याएको थियो भने मृत्यु भएकी मनिषाको शवलाई पोस्टमार्टमका लागि रिफर गरेको थियो।

मनिषा भाजपुरी चलचित्रकी चर्चित अभिनेत्री हुन्। उनको कोहबर चलचित्र निकै चर्चित रहेको थियो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित