Home > Blog > दृष्टिबिहिन महेशको भिडियो बजारमा (भिडियो)

दृष्टिबिहिन महेशको भिडियो बजारमा (भिडियो)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ-श्री जनता धन मा.वि.मा अध्ययनरत दृष्टिबिहिन विद्यार्थी महेश शर्माको स्वरमा रहेको बालगीत झोला बोकीबोकी टुकुटुकु याम बहादुर जिसीले रचना गर्नुभएको हो । पल्स स्टुडियोको प्रोडक्सनमा रहेको उक्त गीतलाई सच्चाइको सत्संग पोखराले बजारमा ल्याएको हो । प्रमोद गुरुङको छायाङ्कन र नेत्र गुरुङको सम्पादनमा रहेको सो गीतलाई दीपक लामाले निर्देशन गर्नुभएको हो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1