Home > Blog > कानुनका विद्यार्थीले मनाए कानुन दिवस

कानुनका विद्यार्थीले मनाए कानुन दिवस

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाण्डौ- नेपाल ल क्याम्पस एल .एल.बी. तृतीय बर्षका विद्यार्थीद्धारा बुधबार कानुन दिवसको अवसरमा साँझ दिप प्रज्वलन गरिएको छ। कार्यक्रमलाई बिध्यार्थी नेतृ एबं अधिबक्ता रंजिता कार्कीले पानसमा बत्ती बालेर उद्घघाटन गरेकी थिइन् ।

त्यसैगरी कार्यक्रममा बिध्यार्थी हरू प्रकाश शाह, भरत भुसाल ले मन्तब्य राखेका थिए। कार्यक्रम मा बोल्दै नेतृ रंजिता कार्कीले न्यायालय लाई मन्दिर जस्तो पबित्र सँस्थाको रूपमा स्थापना गर्न आगामि दिनमा सबै लाग्नूपर्ने बताइन। कार्यक्रम को संचालन तुलषी पराजूली र समापन संयोजक देबेन्द़ दत्त भट्ट ले गरेका थिए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

पाँच वर्षमा पाँच हजार मेगावाटः प्रसारण लाइन उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा …