बहुमूल्य पत्थर मणिसहित एक जना पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले बहुमूल्य पत्थर मणिसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसर, महानगरीय प्रहरी प्रभाग नागढुंगाले शनिबार राति धादिङबाट काठमाडौँ आउँदै गरेको वा ४ ख ५८४६ नंको बस जाँचका क्रममा धादिङका २१ वर्षीय सूर्य तामाङलाई पक्राउ गरेको हो ।

अभियुक्त तामाङसँग प्रहरीले ४६२ ग्राम मणि बरामद गरेको छ ।
तामाङलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आइतबार खानी तथा भूगर्भ विभाग लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित